Posted by: ThahaChaena February 27, 2017
ADITI- मैले आँफै सँग हारेको अर्को युद्ध
Login in to Rate this Post:     0       ?        
नारायण जी , ९ बर्ष पछि फेरी पढ्दै छु तपाईको कथा - दोहोर्याएर . खै त्यो बेला किन केहि लेखिन थाहा छैन तर आज लेख्दै छु जब शायद तपाई साझा मै हुनुहुन्न होला . अझै पनि सोध्न मनलाग्छ "अदितिलाइ कस्तो छ ?"
धुमिल आँखा, रसिलो मन लिएर पढे फेरी .
- थाहा छैन
Read Full Discussion Thread for this article