Posted by: underwear February 17, 2017
नेवार महिला सदैब सौभाग्यवती रहनछन् , कहिल्यै विधवा हुन्नन् ~~~~~
Login in to Rate this Post:     1       ?         Liked by
के के पी,

बाजे को अनुसार नेवार स्वास्नी मानिस लाइ पति को कमि हुँदैन भन्या हो, एउटा गुल्टे अर्को आइहाल्छ.

संस्कार संरक्षण गर्नु बेग्लै कुरा हो तर आज को युगमा जहाँ भाइचारा लाइ प्रोत्साहन दिइन्छ र जात पात लाइ विश्वास गरिंदैन त्यहाँ सार्वजनिक मंच मा आएर एउटा जात को बखान गर्न अलि मिल्दैन कि? बरु काठमाडौं मा पानी कसरी ल्याउने, धुलो कसरी काम पार्ने लेख लेख्या भए मान्छे ले पढ्थे कि?
Read Full Discussion Thread for this article