Posted by: magorkhe1 February 15, 2017
अबदेखि नेपालमै रुपिया नोट छापिने रे - भनेपछि नेताहरु राति राति कारखानामा गएर जत्ति छापे पनि भयो
Login in to Rate this Post:     0       ?        
छाप छाप , नेपालमै छाप
भोलि बिहारीले छापेर भित्र्याउदा थाहा पाउछौ |

कहिँ यो पनि नेपाललाई आर्थिक रुपमा अब्यबस्थित गर्ने भारतको चाललाइ नेपाल सरकारले हुन्छ भनेको त होइन ?
Read Full Discussion Thread for this article