Posted by: Raam Raam February 10, 2017
Login in to Rate this Post:
0
?
सहि हो! तरिका नि अलिअली जानियो। taxi चदेसी driver सङ घरबार सोधेर मिठो बोल्न जानिये त गजबकै छुट पायिदो रैछ नि। आफू पनि आफ्नु देश फेर्केसी येस्तै फार्मुला लाउन पर्ला।