Posted by: magorkhe1 February 10, 2017
Nepali Lawyer for prenup
Login in to Rate this Post:     0       ?        
खाट्टी नेपालि शब्दमा भन्ने हो भने महि माग्ने ठेको लुकाउने ?
१५-२० जना नेपालि वकिल हरु होलान! अनि साझा मा छिर्ने हरुले दिब्य दृ स्ठिले तपाइको लोकेशन थाहा पाएर लेखि दिनु पर्ने हो ? आफु बसेको State सम्म नलेख्ने अनि अरुलाई Troll भन्न पछि नपर्ने ?




Read Full Discussion Thread for this article