Posted by: magorkhe1 February 9, 2017
माइक्रोवेभ ओभनमा दाल कसरी पकाउने ?
Login in to Rate this Post:     0       ?        
लौ साथी कुन सहरमा हुनु हुन्छ : एउटा प्रेस्सर कुकर दिउला | चर्को आच लागाएर एक छिन ह्याण्डल समाते पछि दाल पाकी हाल्छ | नया ग्यास्केट फेरे पछि काम गर्न सुरु गरेको छ |

ग्वाच ब्रो : जहा इच्छा त्यहा उपाय हैन न र ?

http://sajha.com/sajha/html/index.cfm?threadid=119573&noofposts=५
Read Full Discussion Thread for this article