Posted by: magorkhe1 February 8, 2017
माइक्रोवेभ ओभनमा दाल कसरी पकाउने ?
Login in to Rate this Post:     0       ?        
जे पकाए पनि Bottom मा पानि जम्यो र लामो समय पुछिएन भने खिया लाग्न सुरु गर्दो रहेछ | बेला बेलामा ट्रे निकालेर पुछ पाछ गर्दै गर्नु होला र Microwave को आयु लम्बाउनु होस् |
अर्को कुरा चि टि टि गरि झिल्का (spark ) देखिन सुरु गरे खाने कुरा नछोपेर तताएको कारणले फोहोर अड्किएर भएको हो | Wave guide Cover भित्र फोहोर अड्किए पछि Spark गर्न सुरु गर्छ | छोपेर तताउनु बेस | spark गर्न सुरु गरे निकालेर मनतातो पानि र साबुनले सफा गर्ने | यो पार्ट online किन्न पाइञ्छ |
Read Full Discussion Thread for this article