Posted by: _ February 8, 2017
माइक्रोवेभ ओभनमा दाल कसरी पकाउने ?
Login in to Rate this Post:     0       ?        
अलिक सच्याउने हो कि फुर्के ज्यु? हुदै नभएको कुरा "radiation kills nutrients", अझ क्यान्सर पनि थपिदिनु भयो  

destiny00,

माइक्रो वेभ ओभन भित्र हाल्ने तलको जस्तो प्रेसर कुकर पाइन्छ. मैले त चलाएको छैन तर रिभ्यु र युट्युब हेर्दा काम लाग्ला जस्तो लाग्यो. सेल मा ४-५ डलर सम्ममा पनि पाइन्छ यदाकदा
http://www.sears.com/search=Microwave%20Pressure%20Cooker

Last edited: 08-Feb-17 03:02 PM
Read Full Discussion Thread for this article