Posted by: magorkhe1 February 7, 2017
दुर्घटना
Login in to Rate this Post:     0       ?        
सजिलो हुन्छ अर्ति दिन
तेतिनै गाहो हुन्छ गर्न पालन
दिई हाल्यौ सल्लाह
     " एउटा मुर्ख भए अर्को त बन विद्वान"
कहिँ कतै सुनेका छौ
      "रिसाएको बेला पढ्छ बेद बाहुन"?
Last edited: 07-Feb-17 03:46 PM
Read Full Discussion Thread for this article