Posted by: teroobaau February 7, 2017
Login in to Rate this Post:
1
?
Liked by
किन हो सोझोकेटो ले गरेको त्यस्तो गाली
एकचोटी सोच्नु पर्चा नि आफ्नो पनि औला त्यस्तै पाली
नाम भने सोझो मुख भने कस्तो फोहोर को नाली
किन गर्छु झगडा दुनिया ले पित्चन ताली
आमा बाउ दिदि बहिनि लै दुइजना ले गर्न सिक सम्मान
एउटा मुर्ख भए अर्को त बन विद्वान
परिवार लै नल्याएकै बेश यस्तो वैयत झगडा मा
आफ्नो खातेपना नदेखौउ यस्तो बेकार को लफडा मा