Posted by: teroobaau February 6, 2017
दुर्घटना
Login in to Rate this Post:     0       ?        
कट्टु ब्रो देखिनछ कि जस्तो ब्रद पीट
लासतै सेकसी छ कि क हो गरेर क्रोस फिट
तिंदर मा बोलनी बितिकै केटि फसाउने
अब त अति नै भो कुरो पत्याउने
घर मा बसेर खेलौन्दै तुन्तुरी
ब्रो ले देखायो धेरै नै चुरीफुरी
उन्देर्वेअर बाट नाम फेरेर राख्नु पर्यो कच्छा
जे नै होस् ब्रो को पोस्ट हरु सारै अच्छा

Read Full Discussion Thread for this article