Posted by: PyaaroSajha February 2, 2017
दुर्घटना
Login in to Rate this Post:     1       ?         Liked by
अन्दरवेअरको भएछ दुर्घात्ना
तेस्मा छ मेरो सम्बेधना
भयो होला तिम्रो धेरै घाऊ
तर चिन्ता तिमी नलिउ
गएर खाउ वाइवाइ चाउचाउ
जिन्दगीमा सबैलाइ लाग्छ कहिँ न कहिँ ठेस
बरु खाऊ तिमि चरेस
किन खान्छउ हरेस
छदै छ नि तिम्रो काम को इन्सुरेन्स
सबैले तिम्रो घाउमा छर्दैछन नुन
तर म भन्छु तिमीलाई गेट वेल सून 👍
Last edited: 02-Feb-17 09:24 PM
Read Full Discussion Thread for this article