Posted by: magorkhe1 January 30, 2017
Another Great News for Nepali Trump Voters
Login in to Rate this Post:     0       ?        
लेफ़्टि भनेर खिल्ली उडाउन पछि नलाग्ने हरु के भन्नु हुन्छ ?
अब हजुरहरुलाई सेक्सीइनसारी ले के खोकेकी थीईन अरिंगालको गोलो झैँ खनिन थाल्नु भयो नि ?
उनि मात्रै हुन् र अग्रेजका सन्तान हुन खोज्ने ?
पुराना धागा खोलेर हेर्नुहोस को को ले के के खोकेका थिए ?
अमेरिकन -ख्रुस्चेव र यिनका पार्टिको चर्तिकला हेर्दै जा औ !

Here is Trump Showing Trump Tower Cafe MENU with his handwriting?

Last edited: 30-Jan-17 06:21 PM
Read Full Discussion Thread for this article