Posted by: magorkhe1 January 26, 2017
कथामाण्डौ (भाग ४ )
Login in to Rate this Post:     1       ?         Liked by
गत बर्ष भुकम्प पछि नेपाल गएको थिए | मधेश बात काठमाण्डु हवाई अबतरण गर्न मात्र के पाईएको थियो बाल्टी बाट खन्याए झैँ पानि खनियो | दलाल देखि उपदलाल लाइ टिकटको मूल्य तिर्दा ( 3 ,५०० बढी तिरियो ) आफु संग 155 मात्र बाकि | एउटा मारवाडीले नयासड़क सम्म लगिदियो | ट्याक्सीलाई सोधेको धेरैले बालाजु जान्न भने | हिड्दै संचय कोष को छेउ छाउ पुगे पछि अरु २ जना तेतै जाने भेटे पछि मलाइ पनि पुर्याई दियो | बेलुका छ बजे पछि बस मिनिबस चल्दैनन् अनि ट्याक्सी ले कमाउने बेला यहि हो भनि सके सम्म निचर्छन |

बेलुका छ बजे सम्म घर पुगिएन भने "का छस" को घन्टी घंकिन्थ्यो | यीनै कारणले रहेछ |
Read Full Discussion Thread for this article