Posted by: sajha onion January 21, 2017
बधाई दिन फोन गर्दा डोनाल्ड ट्रंपले फोन नउठाउँदा प्रचण्ड रुस्ठ
Login in to Rate this Post:     1       ?         Liked by
भर्खरै प्राप्त समाचार अनुसार नेपालका प्रधान मन्त्रीको हैसियेतमा प्रचण्डले अमेरिकाका नव निर्वाचित रास्ट्रपति डोनाल्ड जे. ट्रंपलाई बधाई दिन फोन गर्दा, उपरोक्त व्हाइट हाउसबाट फोन ट्रान्सफर गरिएन भनेर प्रधान मन्त्रि आगो भएको समाचार छ |



अन्तररास्त्रिय जगतमा नेपालको आयाम घट्दै गरेको कुरा सर्व बिदितै छ | गएको आठ बर्ष ओबामा रास्ट्रपति हुदा नेपालमा आठ जना प्रधान मन्त्रि भएकोमा अमेरिकाले नेपाली प्रधान मन्त्रीलाई नमानेको भन्ने अनुमान गरिएको छ |

Read Full Discussion Thread for this article