Posted by: magorkhe1 January 20, 2017
अमेरिकी इतिहासमा सबै भन्दा ठुलो बिरोध
Login in to Rate this Post:     1       ?         Liked by
४५ औ राष्ट्रपति ले ओहदा र सफतग्रहण गरेको दिन अमेरिकी इतिहासमा सबै भन्दा ठुलो बिरोध दिन हुने छ | अहिलेको सम्मको अबस्थालाई हेर्दा प्रतिपक्ष र बिपक्षि बीच एशियाई मुलुकमा झै झपड़ हुनुका साथ घाईते मात्र होईन ज्यांन सम्म गुमने अनुमान गरिन्छ | 
Last edited: 20-Jan-17 08:56 AM
Read Full Discussion Thread for this article