Posted by: instagram January 14, 2017
छक्का पंजा on YouTube!! Officially
Login in to Rate this Post:     0       ?        
नेपाली हर भेड़ा हुन भन्ने यो आत्मा ह्त्या प्रकरण ले पनि प्रस्त हुन्छ ! अनुसंधान हुदै छ कसको गलती भनेर पुलिस ले भनेको छैन ! पोस्ट मार्टम रिपोर्ट पनि बाहिर आएको छैन यह सब दोसी देखाएर सजाये दिन अतुल भई सके ! अझ onlinekhabar , सेतोपाती , फ़ेसबुक तीर को कमेंट हेर्दा भित्ता मा टाउको ठोक्न मन लाग्छ ! कोई आउछ पायरेसी ठीक हो , कल्ले पैसा तिरेर समय लगाएर हेर्छ रे , मुजी को कमेंट हेर्दा टेस्को छोरा पनि छिमेकी ले सिर्जना गर्देको जस्तो छ अणि भुत्रो सम्मान गर्छ अरु को सिर्जना को !! कोई चै आत्मा हत्या हैन ह्त्या हो दीपक को टीम लाइ सजाए दे रे , जब की आइले सम्म पोस्ट मार्टम नी भएको छैन ! भोली मैले Trump प्रेजिडेंट भएर मलाई तनाब भयो म मर्नु को कारण तेइ हो भनेर सुसाइड नोट लेखेर मरे भने ट्रम्प लाइ गाली गर्न जाने ? अझ यो केस मा त उसले चोरेको प्रमाणित भई सकेको अवस्था छ ! दीपक राज गिरी लगाएत अरु दोषी भये कानून सम्मत सजाय पाउन पर्छ ! तर चोर्ने मान्छे ले आत्मा ह्त्या गर्यो भन्दैमा उस्को गलती नै छैन भन्ने हैन नी , तेसो भये भोली उसले आत्मा हत्या गरेको प्रमाणित भयो भने के छक्का पंजा को टीम ले उस्को परिवार संग क्षेति पूर्ति माग गर्न पाउने त ?
Last edited: 11-Feb-17 03:05 PM
Read Full Discussion Thread for this article