Posted by: instagram January 14, 2017
छक्का पंजा on YouTube!! Officially
Login in to Rate this Post:     0       ?        
बालक , महात्मा भनी हालेऊ तेसो भए ज्ञान ली हाल । प्रथम पोस्ट मा
 "euta yubak ko hatya gareka chan ani atmahatya ko roop diye" भंने दोस्रो मा "reason k ho tyo malai tha chaina " भन्ने ?? ठाउ को ठाउ कुरो परिवर्तन । नेपाल मा नेतागिरी गरथेउ क्याहो ?
उस्ले पैरेसीय गरेर अपराध गर्या हो । टेस्को लगी समातेर केरकर गर्या हो । अनि पछि कागज़ गरेर छोड्या हो ।  अब त्यों केटा ले घर मा गएर के सोचेर किन आत्म हत्या गर्यो किन यूनिट लाइ दोस ? दीपक ले चाहेको भए गर्ने नै भए उस्लाइ किन कागज गरेर घर जान दिन्थो ? समातेर थुनेर राख्थो नी । त्यों सँगै अरु 3 जाना पनि समटेको हो ।
इन्वेस्टीगेशन को माग गर्नु र तिनि हरु ले मार्या हुन भन्नु फरक कुरा हुन ।। इन्वेस्टीगेशन हुनु पर्छ र पक्कै पनि भै रहेको छ । तर तिमी सत्य नै बाहिर न आई तिनि हरु को यूनिट ले मारेर आत्मा हत्या को रूप दिए भनेर भ्रामक कुरो फैलाउदै हिड्छौ ??
खाड़ी का नेपाली लाइ हैप्या हैन । ऊनि हरु भेड़ा जस्ता सोजा हुन्छन् । कुरै नबूजी हल्ला को पछि लागच्छन तिमी पनि टेस्टो नहोऊ मात्र भन्या हु ।
चेतन्या भया ।
Read Full Discussion Thread for this article