Posted by: Kiddo January 12, 2017
‘डन’ दिपक मनाङ्गे राप्रपामा प्रवेश
Login in to Rate this Post:     0       ?        
Staying quiet is often the bigger crime.

The audacity of parties in Nepal to openly recruit the thugs and celebrate it in a press conference is unfathomable. It's not just RPP, it's Congress, CPN-UML, Madhesh parties and CPN (Maoist centre) as well, is unfathomable.

Are we that inept to keep quiet - are we that clueless to celebrate this?


२८ पुस, काठमाडौं । दीपक मनाङ्गे नामले चनिएका ‘डन’ राजिब गुरुङ राष्ट्रिय प्रजातन्त्र पार्टीमा प्रवेश गरेका छन् ।

बिहीबार काठमाडौंमा भएको एक कार्यक्रममा राप्रपा अध्यक्ष कमल थापाले मनाङ्गेलाई पार्टी प्रवेश गराएका हुन् । उनीसहित २०० युवा राप्रपामा प्रवेश गरेको सहप्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।

गुण्डागर्दीमा संलग्न भएको भन्दै प्रहरीले उनलाई पटक–पटक पक्राउ गर्दै छाड्ने गरेको छ । आपराधिक गतिविधि गर्दै अकुत सम्पत्ति कमाएको भन्दै उनीविरुद्ध परेको मुद्धा विशेष अदालतमा अहिले पनि विचाराधीन छ । उनी धरौटीमा छुटेका हुन् ।

http://www.onlinekhabar.com/2017/01/528004/
Read Full Discussion Thread for this article