Posted by: Public December 21, 2016
लोकप्रिय गायक बिपुल क्षेत्रीमाथी चोरीको अाराेप : अाखिर कस्काे गित चाेरियाे?
Login in to Rate this Post:     0       ?        
गंगा बरदान पूर्वी नेपाल खासगरी धरानका ढुकढुकी हुन/ उनले गाएको यो गीत हामी ३/४ क्लास मा पढ्दा सुनेको सायद २०३४-३५ तीर होला/ आज आएर बिपुल जस्ता गायक ले गंगालाई क्रेडिट नदिई यो गीत गाउनु भनेको ठाडै बदमाशी गरेको हो- मेरो बिचारमा/ गंगा बरदान धरानका हस्ती हुन तर ऊनि केहि गलत संगतमा परेर केहि समय ओझेल परे- त्यसको अर्थ अरुले उनको कमजोरी को फ़ायदा लीने हैन बरु उनलाई सहयोग गर्नु पर्छ होला/
Read Full Discussion Thread for this article