Posted by: nepalilaure December 21, 2016
Login in to Rate this Post:
1
?
Liked by
कोही a b c d ले कसैको गीत क्रेडिट नदिएर नै गाएपानी खासै मतलब हुन्न \ तर एक जाना चर्चित गायक ले अर्को श्रस्टा को रेडियो नेपाल ले नै रेकोर्ड गरेको गीत क्रेडिट नदिई गाऊड़ा के भन्ने ? ' सानो माँ सुनेको भनेर ता धेरै पचि राखेको रैछ ' |
"लोक गीत ho जसले गाये पानी हुन्छ " भने पनि रेडियो नेपालमा रेकार्ड भये पछि एककिसिम ले official नै भयो \
वारी जमुना पारी जमुना को लोक version रेकॉर्ड नभए पनि खेम गुरुंगले जहा गए पनि 'गाउँमा हजूर बा हरुले गाएको सुनेको ' भन्थे \