Posted by: magorkhe1 December 21, 2016
कथामाण्डौ.......
Login in to Rate this Post:     2       ?         Liked by
कथाको पुर्बाधर मात्रा सुरु भएको छ किस्ता बंदी माँ आउदै होला |
२०१५ को में महिनामा घर परिवार भेट्न गएको बेला खाड़ी मुलुक बाट नेपाल चढ़ने बेलामा काउंटरमा लागेको भीड़ र हामी ९९.९५ % नेपाली यात्रुले प्लेन छिर्न गरिएको प्रयास सानोमा सिनेमा हेर्न ज्यादा ४० पैसे लॉम माँ लागेको र टिकट लाइन प्वाल सम्म पुग्न गरिने प्रयास लाइ समझना गराएको थियो | फर्किन लागेका यात्रुले आफ्नो सीट खोजन जानेको हुनु पर्ने हो र आफ्नो आफ्नो सीटमाँ मात्र बसन पाइने कुरा पनि अलिकति बुझी सकेको हुनु पर्ने जस्तो लागेको थियो | पैसे तिरेर चढिएको हो तर मिनी बसमा चढेको जस्तो आभास भयो जसरी हवाई परिचारिकाले यात्रु संग गरेको ब्यबहार देख्दा | ५ सीट अगाडी पछाडि बसेको साथी संग चर्को चर्को स्वरमा कुरा गरेको देख्दा कुनै बेला पाटन ढोका चढेको बसमा एउटा लाउके फुंग फुन्गति चुरोटको धुवा उडाएको समझना दिलाएको थियो | आफुलाई चाहेको कुरा गर्ने पर्ने |

स्नैक्स र फ्री सुरा पानी पीए झै पियर एक पछि अर्को घंटी बजाउदै बियर मागे पछि यो चै अंतिम हो तुरियो भन्ने पानी सुनने परेको थियो |
तेती खेर हवाई जहाज हरु एउटै जस्तो समयमा अबतरण भएको ले आधा घंटा पछि मात्र हामी प्लेन बाट निस्कन पायौ | पलेनले पांग्रा भुईमा छोएर मंद गतिमा कुदाई रहेको छ , यात्रु बर्ग लाई बसी दिन आग्रह गुंजी रहेको छ बुझेको हो होईंन छुट्याउन सकिन| सबै जना च डन लाइ जस्तो हतार थियो उतरन पनि उस्तै |
ढुवानी बेल्टमा सामान आऊंन डेढ़ घंटा नै पर्खिनु परेको थियो र तेती खेरको दृश्यमा आफ पनि एउटा कलाकार नै भइएको थियो |
मेरो सानो अनुभब लाइ यो धागोको एक कुनामा राखी दिए |
Read Full Discussion Thread for this article