Posted by: Rahuldai December 21, 2016
लोकप्रिय गायक बिपुल क्षेत्रीमाथी चोरीको अाराेप : अाखिर कस्काे गित चाेरियाे?
Login in to Rate this Post:     0       ?        
लोक गीत हो, लोकले गाउँदै आएको गीत हो | संकलक र गायक गंगा बरदान हुन |

बिपुल क्षेत्रीले गंगा बरदानको अनुमति बेगर गाउँदै हिडेको भए गलती गरेका हुन |
Read Full Discussion Thread for this article