Posted by: lamjung December 20, 2016
DV परेर आउने संग डाहा गर्ने हर ?
Login in to Rate this Post:     0       ?        
DV परेर आउने संग डाहा पाहिले H1B नभएसम्म अली अली लाग्ने गरेको थियो क्यारे. अहिले सानो सिटीमाँ छू. दशै न्यूएर तीर भेट हुने कोहिले DV पाएको फुर्ती धेरै बर्ष पछि पानी गरेको देख्दा झापड़ हांडीम जस्तो चाहीं हुन्छ. म ता टी पी यास माँ छू पानी भनेको छू त्यस्तालाई खुसी पारिदिनको लागि
Read Full Discussion Thread for this article