Posted by: magorkhe1 December 20, 2016
help wanted
Login in to Rate this Post:     1       ?         Liked by
कोलोराडोमा थुप्रै ढुकुटी खेलाएका खेलाड़ी हरू ग्यास स्टेसनका मैनेजर हूँन पुगेका हरुले हरेक महीना जस्तो सर्टेज भयो भन्दै आफ्नो नाममा ब्यक्तिगत चेक लेखन लगाएर चूसने काम गरेको सुनेको थिए | अ नी इन्डियन रेस्टुरा माँ काम गर्दा दैनिक १०-११ घंटा ३००-४०० माँ काम गराएर पाएको टिप्स पनि आफैले राख्ने गर्थे रे |
बस बोई को ट्रेनिंग : जुठो भाड़ा लगेर dishwaser माँ राख्ने र निकालने काम होईन ?
भूत्राको २ महीना ट्रेनिंग : यिनले पनि तिनै भारतीय रेस्टुरा मालिक बाट सिकेका होलान ?
Read Full Discussion Thread for this article