Posted by: Punter December 4, 2016
Thapa
Login in to Rate this Post:     1       ?         Liked by
तेसरी उहाको फ्यामालीको पर्सनल कुरोहरु प्लिज एक्पोज नगरिदिनुस नेपाल ब्रो
म पनि नाज ब्रो को कुरामा सहमत छु नेपाल ब्रो बरु एस्तो कुरा भन्दा बिहान बिहान तरुनी को कुरा गरु न कि कसो ?
हामी यहाँ साझा मा एस्तो कुरा गरेर केहि फ़िऎद छ जस्तो त मलाई लाग्दैन नेपाल ब्रो!!!

Last edited: 04-Dec-16 10:55 AM
Read Full Discussion Thread for this article