Posted by: magorkhe1 November 29, 2016
What are your first memories of when Nepal Television Began?
Login in to Rate this Post:     0       ?        
यो चै अलिक पछिको कुरा पर्यो |
महाभारत सकिना साथ् पाकिस्तानी धाराबाहिक सुरु हुन्थ्यो | हामि दाइ भाइ लाइ पाकिस्तानी सिरियल लगाउन हतार हुन्थ्यो भने बाकि दर्सक हरुलाई " The End" आए पछि पनि बिज्ञापन सुरु नभई कन च्यानल चेन्ज गर्यो भनेर झापड पाइएको थियो |
Read Full Discussion Thread for this article