Posted by: Punter November 13, 2016
Login in to Rate this Post:
0
?
एकदम राम्रो काम गर्न भयो नाज ब्रो तपाई ले हाम्रो त्रुम्प बाबाको नाम को जाड खाएर म एकदम खुसि भए आज बिहान बिहान मेरो दिन राम्रो हुने भयो यो खुसि को समाचार सुनेर !!!
कति राम्रो हुनुहुन्छ हगि हाम्री प्यारी फर्स्ट लेडी
सचि नै एकदम राम्री हुनु हुनु हुन्छ हाम्रो फिर्स्त लड्य मलाई त उहा लै जति हेर नि हेरौ हेरौ लाग्छ !! सुन्दरता को परयाबची साबधा हो उहा !!
जय त्रुम्प बाबा