Posted by: magorkhe1 November 3, 2016
Login in to Rate this Post:
0
?
घर किन्ने कुरामा सर्बप्रथम त्यो स्थान ( Surrounding ) कहिँ बसोबास गरे पछि मात्र थाहा हुन्छ बस्न लायक छ छैन भनेर किनकी मेरो हेराइ र अर्को को हेराइको तौर तरिका मा फरक हुन् सक्छ | परिवार हुर्काउने बिचार हो भने स्कुल कस्तो छ लाइ पहिलो प्राथमिकता दिनु पर्छ |
तेसैले घर किन्ने कुरा बसाई सरे पछि बिस्तारै बिचार गर्दै लैजाने कुरा हुन जस्तो लाग्छ |
तेसैले घर किन्ने कुरा बसाई सरे पछि बिस्तारै बिचार गर्दै लैजाने कुरा हुन जस्तो लाग्छ |