Posted by: magorkhe1 October 30, 2016
च्युरा र मधुमेह( Diabetic )
Login in to Rate this Post:     0       ?        
चामल उसिनीइने हुनाले चिऊरा र उसिनाको चामलमा कम starch हुन्छ | तर पनि बेलुकी कुनै औसधि नखाई एक बोतल सेतो वाईन पिएर सुत्दा सामान्य हुनु भनेको मेरो लागि पश्चिम बाटै घाम झुल्किए झैँ भएर साझा बासि हरु को अनुभब सुनौ भन्ने मनसय हो |
धन्यबाद R
Read Full Discussion Thread for this article