Posted by: Punter October 28, 2016
Amby Writes:- “Momo Hamro Rastriya Khaja Ho”
Login in to Rate this Post:     1       ?         Liked by
अब यो विकेन्दमा अल्छि लागेन भने बनाउन पर्ला ! नाज ब्रो मलाई पनि शिप गर्दिनु ल तपाई ले बनको मोमो, तपाई र अम्बिजी को मोमो को कुरा हरु सुनेर मलाई पनि मोमो खान मन लग्यो !! आफु त अल्छि को राजा मोमो बनाएर खाने भनेको तेस्तै हो बरु येसो सेल रोटि खानु पर्ला यो वेक्कॆन्दमा धोति को दोकान बाट किनेर तिहार मा!!!अनि अम्बिजी र नाजब्रो हजुर लै सेल रोटि कतिको खान मन लागेको छ यो तिहार मा

Read Full Discussion Thread for this article