Posted by: magorkhe1 October 25, 2016
नेपाली वर्षा लेखीले विश्व सुन्दरी प्रतियोगितामा जित्न सम्भब छ?
Login in to Rate this Post:     0       ?        
आखा चै मन पर्यो है मलाइ पनि |
जित्ने जिताउने जज को हातमा छ | फाइनल राउण्ड मा पुग्ने हरुले दिईने प्रश्नोत्तर पनि एउटा प्रमुख मापदण्ड हो |
Read Full Discussion Thread for this article