Posted by: Bichitra_Kumar October 24, 2016
हिन्दु धर्ममा ‘१०८’ अङ्क किन महत्वपुर्ण रहेछ? बुझीराखौं -
Login in to Rate this Post:     0       ?        
सर्वप्रथम त, सूर्यको व्यास (Diameter) पृथ्वीको व्यासभन्दा १०८ गुणा ठूलो छ।

Wrong the diameter of the sun is 109 times bigger than that of the earth not 108 times

अनि सूर्यदेखि पृथ्वीसम्मको औषत दूरी सूर्यको व्यासभन्दा १०८ गुणा बढि छ।
wrong, it is 107.52
पृथ्वी देखि चन्द्रमासम्मको औषत दूरी चन्द्रमाको व्यासभन्दा १०८ गुणा बढि छ।

wrong, it is 110.6 times not 108
For rest do your own homework,


Read Full Discussion Thread for this article