Posted by: urban rural October 17, 2016
Login in to Rate this Post:
0
?
नेपाल बिगार्नेमा मुख्य रोल यिनै हरु हुन, जो पहिले राजा संग नजिक थिए, र अहिले माअोवादि, काङ्ग्रेस, राप्रपा हरु संग नजिक छन, सबजना बास्केट अफ डिप्लोरेबल्स हुन नेपाल को कन्टेक्स्टमा।
पुनस्च धेरै जसो यिनिहरु राष्ट्रियताको चर्को कुरा गर्छन। hypocrites, jingoists.
पुनस्च धेरै जसो यिनिहरु राष्ट्रियताको चर्को कुरा गर्छन। hypocrites, jingoists.