Posted by: Ip Man October 11, 2016
अण्डकोश को ऐँठन
Login in to Rate this Post:     0       ?        
म सानै हुदा बारीमा सुसू गर्न गको, रातिको समय थियो हतार हतार सुसू सकेर भित्र आए | अनि सुत्न जादा तुन्तुरे चिलाएर मर्न लागे| एकछिन त खपे| अत्ति भएपछि नाइसिल पाउडर लगाएर सुत्ने कोसिस गरे| बल्लतल्ल निदाएछु| बिहान उठ्दा चिलाउने बन्द भैसकेको थियो| फेरी सुसू गर्न तोइलेत गए| आफ़ो तुन्तुरी देखेर आफै तर्सिए| फुलेर एकदम ठुलो भएको रहेछ| पछि कम हुदै आयो तर| रमाइलो कुरा साथीहरु संग खेल्न गएको बेलामा तिनीहरुले देखेर छक्क परे|
Read Full Discussion Thread for this article