Posted by: magorkhe1 October 11, 2016
अण्डकोश को ऐँठन
Login in to Rate this Post:     0       ?        
क्या कुरा गर्या ? ढाल लगाएर पनि कसैले सुहागरात मनाउछ ? मर्दाग्नी देखाउने दिन ढाल लागे पछि त ओरालो लागेको मृग जस्तै भएन र ? साभार : पुरानो धागो मा कसैले गरेको कमेन्ट
एउटा भान्जा पर्ने नेपाल गएर बिहे गर्यो जाठाले ढाल लगाएनछ ६-७ महिनाको गर्भ बती भएर हवाई यात्रा गर्न नमिलेर जाठो छ छक्का छत्तिस गरेर बसेको होला |
लौ मर्द भएकोमा बधाई |

Read Full Discussion Thread for this article