Posted by: Raam Raam October 6, 2016
साथी को माइजु सित
Login in to Rate this Post:     1       ?         Liked by
कथालाई सत्य सम्झेर म त आत्मग्लानिको सागरमा दुबि सकेको झन्दै। यो पृथ्वीमा सोझो त म मात्र बाकी रहे भनेर। बेलैमा आखा खोल्दिनु भो नि हजुर हरुले।
साझामा हेर्यो सब ले कल्ले को सङ्ग कल्ले को सङ केके गुल खेलायेछन् भनी लेख्छन्। आफू चै अम्रिकामा भर नि केइ उखेल्न जान्या नि होइन सक्या नि होइन। येत्तिकै अर्का कै पदेर अनि राम राम भन्दै अफ्नै नाम लिदै सकिनी भो जुनि भन्नी डर। लौन हजुर सर्बग्याता महामानब हरु सङ भको ग्यान बाट्नुस् त कसरी तोड्न सकिन्छ मेरो अम्रिकाको कुमारत्व र खडेरी।
Read Full Discussion Thread for this article