Posted by: magorkhe1 October 6, 2016
साथी को माइजु सित
Login in to Rate this Post:     2       ?         Liked by
गफाडी र गफको सम्बन्ध नग र मासुको हो | दुवै सहअस्तित्वमा अडेका छन् | सत्य कथा पढ्ने हेतुले साझा छिर्नु र कथा हरु लाइ सत्य कथा पढ्दै छु भन्ने मानसिकता लिएर पढे पछि कथामा भएको रस को रसास्वादन गर्न सक्नु हुन्न ( Here is one true story for you , who is forcing us to read it by re-shuffling his thread once in a while: बुडी को साथी संग ) | Occupied mind does not let you enjoy anything.

तेसैले सत्य कथा पढ्न पाइने हेतुले छिर्ने हरुलाई सल्लाह : के पस्क्यो आज भनेर पढ्नुस अनि पाउनु हुनेछ स्वाद | स्वाद लिएर पढे पछि जाठोले हावा गफ दियो भनेर लेख्नै पर्दैन अनि तपाइँ हरुको यस्ता कमेन्ट पढे पछि लाग्छ जबरजस्ती बल जफ्ती गराएर पढ्न लागाए जस्तो , अझ झर्रो शब्दमा भन्ने हो भने घिचाईयो भने झैँ गर्नु हुन्छ ? कसलाई फुर्सद छ सत् प्रतिसस्त सत्य कथा लेखेर तपाइँ हरुलाई मनोरंजन गराएर बस्ने फुर्सद ? कमसे कम सम्मान त दिनुस स्व-सृजित कुरा हरु साझामा यदा कदा पस्केर मनोरंजन गराउदै छ |
आम खाने से मतलब है या पेड गिनने ? साझामा रुख गन्ने पाठक बर्गको कुनै कमि छैन | कृपया आप खाएर कुञ्चै रुखको पर्यो भनेर खोज्दै नहिड्नु होला हिडी हाल्नु भए पनि म अघि खाएको आप को रुख खोजन हिडेको हु भनि हामीलाई जानकारी नदिनु होला |
गफै त हो , कोरियो |
I enjoy his stories.
Last edited: 06-Oct-16 09:55 AM
Read Full Discussion Thread for this article