Posted by: underwear September 23, 2016
गोर्खे को स्ट्रिप क्लब जात्रा
Login in to Rate this Post:     0       ?        
कलेज मित्र,
त्यो पनि सोचेर राख्या छु, बाल्यकाल देखि को सुशुप्त कामुक तृष्णा देखि यौवन को विलासपूर्ण दिन हरु लाइ मद्देनज़र राखेर बनाइएको सेक्स कमेडी "बाथरूम देखि बेडरुम सम्म" संगीत नातिकाजी को नाती.

बोन्ड भाइसाब,
माटोक्ने घर को ट्याक्स मुजी अचानक बढ्यो, आफ्नै तुरी काट्न मन लाग्यो भन्या, माटोक्ने हरु बिनाकाम लुट्छन.

गोर्खे दाजु, धन्यवाद, मंगले को लेख पढ्न मजा आउँछ.

आइपी, आइ टेक द्याट एज ए कम्प्लिमेन्ट :). धन्यवाद.
Read Full Discussion Thread for this article