Posted by: lamjung September 23, 2016
मेरो बागडोलमा रहेको घर मा छोरी को नाता ले पूर्वराष्ट्रपति लाइ स्वागत छ
Login in to Rate this Post:     0       ?        
कुटनैतिक (diplomatic) पासपोर्टको बिशिष्ठ हैसियत र भत्ता (allowance) लिएर पाल्नुभएकि अनीताजी लाइ अमेरिकामा स्वागत गर्ने हैसियत नभए पनि बसाइ सुखमय होस् र पुर्व रस्ट्रपतिको स्वास्थोपचार गतिलो होस् भनेर शुभकामना दिन चाहान्छु।

फर्केपछि घरभाडा नतिरेर फेरी सरकारले बागडोलकै घरमा गएर बस नभनोस भन्ने कामना सहित!

Read Full Discussion Thread for this article