Posted by: BondJamesBond September 22, 2016
गोर्खे को स्ट्रिप क्लब जात्रा
Login in to Rate this Post:     0       ?        
हामी लाइ DV वाला को तुरी काट्नु मन लाग्छ, DV वाला हरु लै असैलम वाला को तुरी काट्न मन लाग्छ एंड भाइस भर्सा.

अरु फिल्ड मा बर्षौ हाद छाला घोटेर बल्ल 80k + कमाएर संसार जिते भन्या जस्तो लाग्य बेला college नै नगाको DV अनि असैलम वाला हरु ले २ महिने त्रेनिंग लिएर 100k + कमाएर अरु लाई मान्छे नगन्ने हरु को तुरी काट्न मन लाग्छ.

अनि कसै कसै लाई चाहिं आफु भन्दा अरु ले राम्रो गर्यो भने " मल्टिपल ग्यास स्टेसन अनि आइ टी कन्सल्टेन्सी को मालिक हुँ " भन्दै साझा मा फुर्ति लगाउदै, मा वेहन को गाली दिदै बाकी सबै को तुरी काट्न मन लाग्छ
Read Full Discussion Thread for this article