Posted by: underwear September 19, 2016
गोर्खे को स्ट्रिप क्लब जात्रा
Login in to Rate this Post:     5       ?         Liked by
मेरो एउटा जंड्याहा मामा छन्, मुजी सानै छँदा नुवाकोट मा एकदम हराम्जादा रे मुजी त्रिशुली का कत्ती तरुनी पड्काए लेखो जोखो छैन, अहिले रक्सि ले हो कि भिरुंगी ले हो मुजी सुकेर मर्न लाग्या छन्. तिनका मुजी जेठो छोरो, जो म भन्दा १० वर्ष कान्छो छ, लाइ DV पर्यो. यो मुजी DV भन्ने बित्तिकै मेरो मानसिक सन्तुलन गडबडिन्छ. मुजी ग्र्याजुएशन पछि जब नपाएसम्म को पीडा आफैं लाइ मात्र थाहा छ, त्यसमाथि मुजी विसा स्पन्सर गर्ने कम्पनि नि पाउनुपर्यो, ग्रीन कार्ड नि गरिदिनु पर्यो, माटोक्ने ज्यान सुकेर मुरली जस्तो भाथ्यो, त्यो सम्झेर मुजी यी DV वाला हरु देखेर मोरा हरु को तुरी काट्न मन लाग्छ.

एनिवे, मुजी मामा को छोरो मेरो बिहे ताका भेट भाथ्यो. "दा म पनि आउँदैछु, आएर हार्ले किन्नु पर्छ रे, गोरी पटाउनु पर्छ रे" भनेर जाँड खाएर तथानाम. नभन्दै जाँठो आइपुग्यो, मुजी की सानिमा रैछिन साक्रेमेण्टो मा माटोक्ने धन्न सास आयो नत्र आफूले पाल्नु पर्यो भनेर आधा मासु भाथ्यो. तर जाँठी सानीमा को त्यो दिन बिदा नमिल्ने रैछ् त्यसैले आफू जान पर्यो मुजी एअरपोर्ट लिन.मुजी की सानीमा माटोक्ने बुढी होलिन भन्या त मुजी जम्मा जम्मी 40 वर्ष कि रैछिन् मुजी फेस्बुक मा स्टक गर्या त माटोक्ने खतरा च्वाँक पो रैछिन्, सानोबाउ सित क्यापिटोला मा बिकिनी लाएर अङालो मार्या फोटो देखेर म पापी को दिमाग खराब.अब त मुजी एअरपोर्ट मात्र हैन मुजी सानीमा लाई भेट्न भएनी स्याक्रेमेन्टो सम्म जान्छु. मैले एउटा कुरो बुझ्या छु - जुन आईमाई लाई जरुरत भन्दा ज्यादा नक्कल पारेर सेल्फी खिंच्ने सौख हुन्छ र जसका श्रीमान का मुजी नारायण गोपाल को जस्तो थकित र सोझो अनुहार हुन्छ तिनिहरु लाई प्रोटीन शेक चाहिन्छ (अर्थात हल्लाएर प्रोटीन निकाल्ने विधी).

खैर मुजी जाँठो आइपुग्यो अस्ती को सुक्रवार, मुजी एस्तो गफाडी रैछ् माटोक्ने बाटो भरी भा नभा गफ माटोक्ने लाई आइफोन ७ चाहिने रे, हार्ले किन्छ रे कुरा सुन्दा जाँठोको लाँडां एसिड फ्याँक्न मन लाग्ने. घर पुग्न पाछैन मुजी चार स्लाइस पिज्जा धोकेर मर्ने गरी निदायो, माटोक्ने को खुट्टा गन्हाएर मुजी कुक्कुर को अनुहार मलिन, जाँठो भुक्न पनि सकेन, धन्न मुजी मेरी बुढी अफिस बाट आउनु अघी उठेर न्वाइ ध्वाइ गर्यो. खास भन्ने हो भने मलाई मुजी त्यो काठमाडौं मा भाको त्यती याद नि छैन, मुजी आमाको फुपु को नाती मैले घण्टा चिन्नु? तैपनी जय होस् फेसबुक को, माटोक्ने चिन्या नचिन्या आइलाग्छन. मुजी ले मेरो भाइ लाई राम्रै चिन्दो रैछ, बेलुकी मुजी आधा घण्टा मेरो फोन मा भाइ सित गफ गर्यो, के के खुसामद गरेछ, मुजी भाइ ले "दा त्यस्लाई स्ट्रिप क्लब लगिदिस्यो न्" रे. भएन अब?

लौत भनेर माटोक्ने लाई स्यान होजे को एउटा क्लब मा लिएर गएँ, मुजी भित्र छिर्न पाछैन जाँठो को दिमाग खराब, हाउ भाउ देखेर मैले बुझिहालेँ मुजी ले मार्ने भयो भनेर. मुजी बाउन्सर ले नेपाली पास्पोर्ट देख्ने बित्तिकै "छुन हुन्न" भनेर सम्झायो, मैले नि सम्झाएं, मुजी ले मुन्टो हल्लायो. अनी मुजी हामी दुई भाइ कोरोना लिएर स्टेज अघिल्तिर बसेर रमिता हेर्न थाल्यौं मुजी ले आँखा एक पटक नि झिम्क्याको हैन, ल मुजी ले गरी खाओस भनेर २० डलर साटेर एक एक को नोट् दिएं. त्यो देख्न पाछैन एउटी जाँठी राँडी दुध हल्लाउँदै नाच्दै आइपुगी, जाँठी लाई ५ डलर दिएर मुजी को मुखाँ दुध हल्लाइदिन भनेँ, त्यसै गरी; माटोक्ने बेहोस् मात्र हुन सकेन, त्यै बेला एउटी अर्की आइपुगी र तिघ्रा सारेर मुजी प्यान्टी को बाँधिएको फिता तन्काएर डलर हाल्न भनी, मुजी दशाहरी ले अर्कै बुझेछ फिता खोली पो दियो मोरी को, प्यान्टी खसेर स्टेज मा, सानो जुंगा भा पुती देखेर मोरो त्यो त दंग्दास् आफ्नो मुजी दशा खराब. अचानक मुजी तीन जना भुस्तिघ्रे हरु आएर मुजी लाई उठाएर लगे, म् मुजी 'स्टप स्टप भन्दैछु ढोका बाहिर हुत्त्याइदिए, मुजी झन्नै पुलिस बोलाएनन, बाउन्सर को म्यानेजर लाई बिन्ती गरेर "आज मात्रै अमेरिका छिर्या" भनेर भनेँ बल्ल तल्ल मान्यो अनी हामी दुबै घर तिर.

बिचरो लाई कती सम्म चित्त दुखेछ रात भरी र भोली आधा दिन भरी केही बोलेन, मोरो को सानीमा कहाँ पुर्याउन जाँदा त "म त नेपाल फर्किन्छु" पो भन्छ बा.

यस्तै कुनै दशाहरीहरु ले यहाँहरु लाई पनि गुप्ताङ दर्शन गराइद्याछन कि एसो जानकारी पाम न.
Last edited: 19-Sep-16 04:32 PM
Read Full Discussion Thread for this article