Posted by: atomic September 17, 2016
Login in to Rate this Post:
0
?
"पूर्वराष्ट्रपति डा. यादव अमेरिका जाँदै, उपचार खर्च दिएकोमा सरकारलार्इ दिए धन्यवाद"
.....यादवले सबै नेपालीको कामनाले आफू चाँडो स्वस्थ भई स्वेदश फर्किएर देशको सेवामा लाग्ने विश्वास दिलाएका छन् । पूर्वराष्ट्रपति यादवले उपचारका लगि आर्थिक एवम् प्रशासनिक सहयोग गरिदिएको भन्दै नेपाल सरकारलाई धन्यवाद दिएका छन् ।
पूर्वराष्ट्रपति डा. यादवको उपचारका लागि सरकारले पेश्की स्वरूप ६० लाख उपचार खर्च उपलब्ध गराएको छ । र, यादवको सबै उपचार खर्च सरकारले नै व्यहोर्नेछ । चिकित्सकहरुका अनुसार यादवको उपचारमा ३ करोडभन्दा बढी खर्च लाग्नेछ ।
सरकारले पूर्व राष्ट्रपति डा. यादवलाई ६० लाख उपचार खर्च बाहेक जाने-आउने विजनेश क्लासको टिकट, दैनिक ३०० डलर भत्ता पनि दिनेछ । साथै उनका तीन जना सहयोगीलाई हवाइ टिकट र दैनिक १५० डलर दैनिक भत्ता दिने सरकारको निर्णय छ । ...... " सोर्स: खबर पत्रिका
अब मैले नबुझे कुरा धन्यवाद त नेपाली जनता लाई पो दिनु पर्ने हो! अब अनि फर्केर देश को सेवा गर्ने नि बाचा गरेका छन । निकै महँगो सेवा साबित भो नेपाली जनता लाई ! कठै बरि !!!