Posted by: magorkhe1 September 14, 2016
अमेरिकामा ठगिने र ठग्ने तौर तरिका
Login in to Rate this Post:     0       ?        
बिगत २ बर्स मैले Fios को इन्टरनेट र TV सेवा wireless Router र DVR रेन्ट गरि मासिक ५५.७९ डलर तिरी रहेको थिए |
अप्रिल महिनामा नया contract साइन गर्नु अघि एउटा पत्र पठायो र पहिले दिएको Discount अर्को एक बर्स सम्मलाई बढाइ दिएको छु भनेर पत्र पाए पछि खुसि मनाइयो | auto payment बाट तिरिने हुनाले कति झिक्यो भन्ने कुरा २ महिना पछि मात्र थाहा पाए |
भैरब अर्याल कै लेख होला " म कुटे जस्तो गरु बुढी त चै रे जस्तो गर्नु " सम्धी घर छोडेर जानेछन | अनि सम्धिले पनि " म पनि गए जस्तो गेरको कस्तो लाग्यो " भन्दै फेरी घर छिरे | मेरा असल बिद्यालयका का अनि बैंक का सहकर्मीले गोरखा पत्र दैनिक पाउन नथाले पछि साहुजी संग यसरी हिसाब किताबी कुरा गरे रे साहुका दिमाग ४ चक्कर लगाए पछि तिर्नु पर्ने भन्दा आधा मात्र तिरेरे | यो कुरा उनले दिउसो चमेना गृहमा सुनाएका थिए | आज मैले  तिनै साहूजि स्थान मा पाए |
४ जाना Representative  संग कुरा गरे कुनैले पनि यो जोड घटाउको हिसाब किताब नै देखाएनन |
यो Verizon ले एका तिर दिए जस्तो गर्यो अर्को तिर regular मूल्य चै ९४.९९ बाट बढेर ११४.९९ भयो रे किनकी म बार्षिक contract मा छुईन रे तेसैले मलाई पठाएको बिल ठ्याक्कै २० डलर बढी ७७.७९ को हुन् पुगेको रे ?
अनि अन्त्यमा मानौ ठुलै Discount दिए झैँ गरेर भाषण झाटि मैले केहि भन्दै थिए Thank you Mr . Gorkhe भने राखी दिई | मोरिलाई Attitude देखाई फोन राखेको हुनाले Satisfaction rating मा सुन्य राख्न नमिल्ने मैले पनि  दिए | 

Nothing comes without a string?
Last edited: 15-Sep-16 08:22 AM
Read Full Discussion Thread for this article