Posted by: funtush September 13, 2016
लिङ्ग को आकर कत्रो?
Login in to Rate this Post:     0       ?        
लिङ्ग पनि दुई प्रकारका हुने रहेछ | एक किसिमको उत्तेजित हुँदामात्र लामो र ठुलो हुने, अर्को किसिम साधारण अवस्थामै ठुलो अनि उत्तेजित हुदा अलिकति मात्रै बढ्ने | डाक्टरहरुले यसलाई growers र showers को संज्ञा दिन्छन् | Growers माने बढ्ने र ठुलो हुने showers माने साधारण अवस्थामा देखाउदा ठुलो देख्ने | आफ्नो कुरा गर्ने हो भने grower परियो ४ इन्ची बाट ८-९ सम्म पनि पुगेको छ |
Read Full Discussion Thread for this article