Posted by: atomic August 27, 2016
TPS extension - tanaab :(
Login in to Rate this Post:     0       ?        
नेपालमा भूकम्प पीड़ित ले २ लाख पाउने पर्ने अझै नि पा छैनन् , बसोबास तृपाल मै छ, समस्या निकै गम्भीर छ । भत्केका र भत्कन लागेका घर हरू लथालिन्ग नै छन् । मठ् मन्दिर र पुरातात्विक सम्पदा का काम सबै सुस्त नै छन् , कुनै सुरू नि भा छैन । सरकार यी सब कुरा मा बेवारिस छ । कुरा उही मुजी फास्ट ट्रेक भारत लाई दिने कि नदिने मा तानातान छ , पार्टीहरू मा सरकार टिकाउने र भत्काउने मै ब्यस्त छन् । यस्तो अबस्था मा TPS को अबस्य पनि अायु लम्बिन्छ होला । लेस्ट बि पोसिटिभ !!!
तर TPS तन्काउन नारा लाउने काम चाहीं नगरौं , सभ्य बनौ । यो कुनै हाम्रो अधिकार हैन , मरि चिच्याई पाउन लाई । दिए लिने, नदिए अरू कुनै उपाय खोजे बेस ।।।
Read Full Discussion Thread for this article