Posted by: instagram August 25, 2016
खादाले गुप्तांग छोप्ने शुभेच्छाले यसकारण मागिन् माफी
Login in to Rate this Post:     0       ?        
सारा ले भने जस्तो सारा लाई हान्ने गोरु बन्दिन भनेर बस्यो एस्तो एस्तो पोस्ट आउछ अनि नहानी कसरी बस्नु। नानी देखि लागेको आन्टी ले भनेर कसरी जानी ।
गोर्खे ब्रो बाट एस्तो असंबेदंशील पोस्ट आउला भनेर सोच्या नि थिन । पैले त ब्रो को फेक नाम हो की भनेर चेक नी गरे ।
खादा , बाइबल , कुरान , गेरू भनेका कुनै न कुनै धर्म मानिस का सम्बेदना संग जोडीएका बस्तु हुन र तेस्ता बस्तु को मजाक उडाउन दुरूपगोय गर्न हुन्न चाहे तपाई त्यों धर्म माननुस या न माननुस ।
ब्रो लाइ तेस्तो नाङ्गो फोटो खिचेर कुख्यात हुन मन छ भने किन अरु लाइ मौक़ा दिने । self timer राख्ने अनि आफै आटोमेटिक भटा भट खीचने । अनि बिचारा खादा को किन दुरुपयोग गर्नु । नांगै खिच्नुस । कुनै हात ले छोपेर कुनै नछोपि । झन प्रसिद्द होइन्छ । पर्सनली म साझा मा मेरो मुख पत्र मा शेयर नी गार्डिंछु । की कसो । आईडिया फ्री मा हो , यस बापत रॉयल्टी चाहिदैन । लोल
Read Full Discussion Thread for this article