Posted by: atomic August 11, 2016
लिङ्ग को आकर कत्रो?
Login in to Rate this Post:     0       ?        
साधारण तया, केटा को हाईट अनुसार उसको लिन्ग को अनुमान गर्ने गरिन्छ । भन्नाले अग्लो हाईट को अलि लामों र छोटो कद को अलिक छोटो नै । यस कुरा मा कति को सत्यता छ , मलाई नि थाहा भएन । भनिन्छ , यही कारणले महिलाले अग्लो पुरूष रूचाउने गर्छन । पुरूषको हत्केला को नाप ले नि लिन्ग को अनुमान गरिन्छ भन्ने सुनिन्छ । जे जस्तो भए नि नेपाली पुरूष को अौसत लिन्ग, अरू एसियाली रास्ट्र को भन्दा ठूलै होला । तर महिलालाई चरम यौन आनन्द दिन लामो लिन्ग नै चाहिन्छ भन्ने यो त "मिथ" नै हो । अब साझामा महिला वर्ग ले यसो मिनिमन लिन्ग को नापको बारे लिखितम कमेन्ट गरदिए , उपस्थित पुरूष मित्र हरूको कौतुहलता पुरा हुन्थयो कि !!!! 👹👹👹
Read Full Discussion Thread for this article