Posted by: nepalilaure August 11, 2016
मेरो नेपाल मा ब्याण्ड बज्यो - भाग २
Login in to Rate this Post:     0       ?        
मैले ब्रो को 'भाग १ ' मा भने जस्तो 'विभिन्न तह र तप्काका नेपालीको यौन मनोविज्ञान ' चै अलि कम, फन्तासी चै अलि बढी रैछ यो भागमा \ जे होस् रोमान्चक छ \ जमानामा आफुले पनि fantasy गरिन्थ्यो येस्तै तर सोल्टी मा बसेर तेही काम गर्नेलाई भ्याउने चै होइन - घांटी हेरेर हाड निल्ने- भनेको तेही होला नि \ मलाई त ब्रो ले तेही interior designer मैया लाइ भ्यायेच जस्तो लागेको थियो, तेस्लाई छुदै नछोई सोल्टी मा गएर plot टुंगिएछ \
Read Full Discussion Thread for this article