Posted by: underwear August 10, 2016
मेरो नेपाल मा ब्याण्ड बज्यो - भाग २
Login in to Rate this Post:     0       ?        
vname ब्रो,
यो मुजी काम ले येस्तरी पेल्या छ कि माटोक्ने कन्फरेन्स कल हुँदा मात्रै लेख्न पाइन्छ. अब त्यसो भन्दा नि सो अफ भन्लान केटाहरुले ल भैहाल्यो मुजी ग्याँस स्टेशन मा घण्टा हाल्दा लेखिन्छ.

सीकर ब्रदर,
प्रणाम. धन्यवाद मेरो लेख मा लेखिदिनु भएको मा र सकेसम्म मेरो इज्जत को मा बहन एक गरिदिनु भएको मा र मेरो मा बी. एस राखिदिनु भएको मा, मुजी म मुजी खानदानी बुल सिटर त्यसैले त्यो कुनै नौलो कुरो भएन. तर कुमाई रे? त्यो चाहिं मलाइ अचम्म लाग्यो कता बाट अनुमान लाउनु भयो भनेर, हुन त मेरो खास नाम मुकुन्द बहादुर हिराचन हो क्यारे आफु लाइ तिवारी बाउन भन्छु मुजी ए आर रहमान ले नाम चेन्ज गर्या जस्तै. एउटा रिक्वेस्ट ब्रदर, डोण्ट टेक लाइफ सिरियसली. फेरी यहाँ जस्ता अंग्रेजी बाज भलादमी हरु लाइ म जस्तो कुजात, बदतमीज़, कलंक को थ्रेड मा नलेखेकै सुहाउला. रेपुटेशन खराब होला.

अल्छे ब्रो,
मलाइ चाहिं सीकर ब्रो थापा जस्तो लाग्यो :)
Read Full Discussion Thread for this article